Naya Media
शनिबार, साउन ३०, २०८३
| | August 15, 2026
शनिबार, साउन ३०, २०८३

माछाले लियो ज्यान

User Photo सोमवार, साउन १४, २०७५

भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक जनाको माछा मार्ने क्रमम डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको हो। आइतवार साँझ माछा मार्ने क्रममा एक्कासी नदीको भँगालोमा परेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

राप्ती नदीमा माछा मार्ने, पौडी खेल्ने क्रममा डुबेर र गोही तथा वन्यजन्तुहरुको आक्रमणमा परेर समेत मानिसको ज्यान जाने गरेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.