Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

टिपरको ठक्करबाट युवतीको मृत्यु

पुष्पा कलेजबाट घर फर्केदै थिईन्

User Photo बिहिबार, बैशाख १९, २०७६
काठमाण्डाै ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

ट्राफ्रिक प्रहरी कार्यालयअनुसार बिहीबार बिहान साढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी बस्ने १८ बर्षिया पुष्पा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । पुष्पा कलेजबाट घर फर्केदै थिईन् ।

एकै दिशाबाट जाँदै गरेका टिपरले र स्कुटीलाई ठक्कर दिएको हो । प्रहरीले दुईबटा टिपरलाई नियन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने नखुलेकाले अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.