Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

होटलमा सुतेका एक युवा मृत फेला

User Photo आइतवार, भदौ ८, २०७६
काठमाण्डाै ।

घोराही। ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय लालु घर्ती मृत फेला परेका हुन् ।

भारतबाट रोजगारी गरेर फर्किएका ६ जना त्यस होटलमा हिजो साँझ बास बसेका थिए । ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए । भने, विहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य बाहिर आउने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.