Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

कर्णालीमा जीप खस्यो : ४ जनाको मृत्यु, एक बेपत्ता

User Photo बिहिबार, पुस १७, २०७६
काठमाण्डाै ।

काठमाडौँ । बाजुरामा बिहीबार दिउँसाे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाकै कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो ।

दुर्घटनाममा पवन भण्डारी, रमेश शाही र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै एक जनाको सनाखत हुन बाँकी रहेको छ । यसैगरी १३ वर्षीया सुशील बिक कर्णालीमा बेपत्ता भएकी छिन् ।

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भएको छ । प्रहरीले ९ यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको बस घुम्तीबाट कर्णालीमा खस्न पुगेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.