जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण

मङ्लबार, पुस २९, २०७६, कैलाली । 

कैलालीको लम्की चुहा नगर पालिका ६ गुलरा निवासी कोसेली एफएम ९७. मेगाहर्ज बर्दगोरिया गाउँ पालिका २ सडकपुर बौनिया का स्टेसन म्यानेजर, नेपाल पत्रकार महा संघ सुदूरपश्चिम प्रदेश सभासद, क्रियाशिल पत्रकार लिलाजङ्ग शाहीले आफ्नो ४७ औ जन्म दिवस को अवसरमा बर्दगोरिया को सहारा घरमा रहेका ६० जना बेसहारा हरुलाइ न्यानो कपडा करिब १ लाख बराबर ६० थान ज्याकेट एक कार्यक्रम का विच बितरण गर्नु भएको छ। उक्त न्यानो कपडा पन्चकोशी रेडिमेट कपडा पसल भोटेबहाल काठमाडौका उनका सहोदर भाइ कल्याण बिक्रम शाहिले उपलब्ध गराएका थिए ।

२०२९ साल पुस मसान्तका दिन बुवा वीर बहादुर शाही र मुमा रङ्गा देवि शाही का जेष्ठ सुपुत्र लिला जङ्ग शाही दैलेख को आठबीस नगरपालिका १ सिमगाउ जन्मिनु भएको थियो । उहाँ ४७ बर्ष पूरा गरि ४८ औ बर्षमा प्रवेश गर्नु भएको छ। पत्रकार शाहिले आगामी जन्म दिनहरुमा बिपन्न बर्ग समुदाय लाइ स्टेसनरी बितरण गर्ने बताउनुभयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: रमित पाण्डे

रमित पाण्डे

सोमवार, चैत्र ९, २०७७ (March 22, 2021, 1:45 pm) मा द्वारा आफ्नै कुरा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै