नेपाल आयल निगमलाई तीन अर्ब नाफा

ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको  छ । इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४÷७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको  छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
सोम, साउन १४, २०७५ (July 30, 2018, 6:57 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै