Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

झापाकाे बिर्तामाेडमा प्रदर्शन (फाेटाे फिचर)

User Photo शनिबार, जेष्ठ ३१, २०७७
झापा ।

स्वतन्त्र युवाको समुहको आयोजना झापाकाे बिर्तामाेडमा पनि प्रदर्शन भएकाे छ ।

प्रदर्शनमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्सा र नयाँ नक्सा अनुसार निसान छाप परिर्वतनका लागी संविधान संशोधनकाे स्वागत गरिएकाे छ ।

त्यस्तै एमसिसीकाे विराेध, सरिता गिरिको बिरोध, पिसिआरको दायरा बढाउन माग गर्दै प्रदर्शन भएकाे हाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.