Naya Media
बुधबार, पुस ९, २०८२
| | December 23, 2025
बुधबार, पुस ९, २०८२

जन्मदिनको अवसरमा लम्किका युवाले गरे नाली सफाई

User Photo
मङ्लबार, भदौ १६, २०७७
कैलाली ।

कैलालिको लम्किमा जन्मदिनको अवसरमा युवाहरुले नालिको सफाइ गरेका गरेका छ्न । हाम्रो लम्की कैलाली क्लबको आयोजनामा लम्की कालिका माध्यामिक विद्यालय सङ्गैको बाटोमा करिव ५ सय मिटर बाटोको दुबै पट्टी रहेको सम्पुर्ण झाडी उखेलेको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो ।

हाम्रो लम्की कैलाली क्लबका सदस्यहरु विकास केसि र उपेन्द्र बडुवालको जन्मदिनको अवसर पारेर नालि सफा गरेको उनिहरुले बताएका छ्न ।

हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले समाज रुपान्तरणमा युवा नै अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो ।  युवा भनेको समाज परिवर्तनको एक महत्वपूर्ण हिस्सा भएकाले समाज परिवर्तन गर्न युवाहरु जुटनु पने युवाहरुको भनाई छ ।

अर्का युवा नकुल बमले सरकारको सधै भर पर्नु भन्दा पनि आफै केही काम गर्नु पर्ने बताउनु भयो ।  लम्की क्षेत्रका यी युवाहरुले केही दिन अगाडि महेन्द्र राजमार्गमा रहेका खाल्डा हरु पुरेका थिए । अन्य समयमा हरेक बिकृती बिसङतीका बिरुद्ध आवाज उठाई रहेका छ्न ।

भिडियाे रिपाेर्ट


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.