Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

हाम्रो सम्मान र विजय केवल ग्रेटर नेपालमा छ- फणिन्द्र नेपाल

User Photo शुक्रबार, पुस २५, २०७६
काठमाण्डाै ।

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले नेपालीकाे सम्मान र विजय केवल ग्रेटर नेपालमा भएकाे बताएकाछन । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्ताे भनेकाछन,

नेपोलियन बोनापार्टले भनेका छन् ,  ” मृत्युु केही होइन, तर पराजित र अपमानित हुनुचाहिँ दिन-दिनैको मृत्यु हो ।”

अब तपाईं नै भन्नुस् मित्रहरू ! हामी बाँचिरहेका छौँ कि दिनदिनै मरिरहेका छौँ ? हामी विजयी र सम्मानित छौँ कि पराजित र अपमानित ? हाम्रो सम्मान र विजय केवल ग्रेटर नेपालमा छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.