ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले नेपालीकाे सम्मान र विजय केवल ग्रेटर नेपालमा भएकाे बताएकाछन । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्ताे भनेकाछन,
नेपोलियन बोनापार्टले भनेका छन् , ” मृत्युु केही होइन, तर पराजित र अपमानित हुनुचाहिँ दिन-दिनैको मृत्यु हो ।”
अब तपाईं नै भन्नुस् मित्रहरू ! हामी बाँचिरहेका छौँ कि दिनदिनै मरिरहेका छौँ ? हामी विजयी र सम्मानित छौँ कि पराजित र अपमानित ? हाम्रो सम्मान र विजय केवल ग्रेटर नेपालमा छ।
नेपोलियन बोनापार्टले भनेका छन् ,
" मृत्युु केही होइन, तर पराजित र अपमानित हुनुचाहिँ दिन-दिनैको मृत्यु हो ।"
अब तपाईं नै भन्नुस् मित्रहरू ! हामी बाँचिरहेका छौँ कि दिनदिनै मरिरहेका छौँ ? हामी विजयी र सम्मानित छौँ कि पराजित र अपमानित ? हाम्रो सम्मान र विजय केवल ग्रेटर नेपालमा छ।— Phanindra Nepal (@Phanindranepal) January 10, 2020
