Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कोरोनाको उत्पती भएको देशमा नायिका वर्षाकाे घुम्ने रहर

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।

कोरोनाको सन्त्रासका कारण नेपाल पूर्ण रुपमा ‘लकडाउन’ छ । सम्पूर्ण कलाकारहरु होम क्वारेन्टाइनमा सुरक्षित बसिरहेका छन् ।

कोही चलचित्र हेरिरहेका छन् त कोही पुस्तक पढेर दिन कटाइरहेका छन् । नायिका वर्षा सिवाकोटी भने शारीरिक व्यायम पनि गरिरहेकी हुन्छिन् ।

वर्षा सामाजिक संजालमा निकै सकृय छिन् । आफ्नो व्यक्तिगत विषयदेखि कोरोनाको विषयमा पनि उनले अपडेट गरिरहेकी हुन्छिन् । यस्तैमा वर्षाले एक स्टाटस लेख्दै आफूलाई चीन घुम्न जाने रहर भएको उल्लेख गरेकी छिन् ।

उनले यो कोरोनाको तनाव सकिएपछि चीन जान मन भएको उल्लेख गरेकी हुन् । उनले लेखेकी छिन्, ‘सोचिराछु, यो कोरोनाको टेन्सन सकियोस् । ७ दिन बिदा लिएर घरमा नै आरम गरुँ । अनि भ्याकेसनको लागि चीन घुम्न जाउँ ।’

कोरोना भाइरस चीनबाट नै सुरु भएको हो । जसले विश्व माहामारीको रुप लिएको छ । कोरोनाको उत्पाती भएको देशमा उनलाई घुम्ने रहर किन भयो होला ?


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.