Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

किष्ट र मेदान्त अस्पतालबीच सेवा विस्तारका लागि द्विपक्षीय सहकार्य सम्झौता

किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य...

उत्तराखण्डको बाढीपहिरोमा कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन

भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी तथा पहिरोपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन भएका छन्। मंगलबार...

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदै

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन...

कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै सांस्कृतिक झाँकी सहित प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको...

गणतन्त्रको फुलबारीमा कमजोरीहरु देखिँदा राजावादी प्रेतहरुको मोटरसाइकलमा रजाइँ

धिरज सन्ज्याल

नेपालले राजतन्त्रको निरंकुश शासनलाई अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भइसकेको छ। यो छोटो अवधिमा पनि...

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि (Bob Kazzi) सर्वसम्मत

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि(Bob Kazzi) सर्वसम्मत निर्वाचित हुनु भएको छ । सामाजिक रुपमा निकै सक्रिय...

प्रेममा परी विवाह गर्न भागेका जोडी घरभित्रै मृत भेटिए

रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका- ४...

खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग सहित शहरी खानेपानी महासंघले बुझायो ज्ञापन पत्र

User Photoकैलाली

साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग सहित खानेपानी मन्त्री प्रदीप यादव र खानेपानी...

युवा एक शब्द, एक खुकुरीका दुई धार

हेमन्त बहादुर शाह

वर्तमान परिपेक्षलाई नियालेर हेर्दा युवा पिढिको अवस्था निकै दयनिय देखेको छु मैले । भविष्यमा सफल हुने लक्ष्य लिएको युवाले...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा योजनाको कार्यान्वयनमा तीव्रता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा परेका विकास योजनाहरुको कार्यान्वयनमा तीव्रता दिन निरन्तर पहल गर्दै आउनु...

1 2 3 39

जनजीविका बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.