निषेधाज्ञा

बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्ला प्रशासन......

युवक पक्राउ

विवाहकाे नाटक गरी बालिकाहरुलाई बलात्कार गर्ने दुई युवक पक्राउ

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो...

बचत घट्याे

नेपालीकाे खर्च बढ्दाे क्रममा, आम्दानीको ९१.१ प्रतिशत खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता...

भेरी ओभरसिजकाे ठगि धन्दा

युरोप र अफगानिस्तान पठाउने भन्दै तीन करोड ठगी, ठगिनेमा सेना, सशस्त्र र प्रहरी धेरै

बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा...

बर्डफ्लु जाेखिम

बर्डफ्लुकाे अत्यधिक जोखिम रहे पनि अवैध कुखुरा आयात राेकिएन

सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने...

स्थानिय तह

कोरोना महामारीमा पनि जनप्रतिनिधिलाई भ्रमण भत्ता

बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले...

नागरिककाे जिवन बचाउदै अहिराज

प्रदेश प्रमुख डा. अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई पुर्याए अस्पताल

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याउनुभएको छ ।...