Naya Media
शुक्रबार, कार्तिक २७, २०८३
| | November 13, 2026
शुक्रबार, कार्तिक २७, २०८३

छाउनीमा सैनिकले गरे आफ्नै एसएलआर चलाएर आत्महत्या

स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका...

काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका...

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि, कैलालीमा सबैभन्दा बढी

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना...

पछिल्लाे २४ घण्टामा थपिए २ सय ५० जना कोरोना संक्रमित, १ सय ८७ जना डिस्चार्ज

पछिल्लाे २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार...

महिला लघुवित्त वित्तिय संस्था लिमिटेड कंचनपुर द्धारा बिपन्न परिवारलाई राहात बितरण

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको छ । बिश्वव्यापी फैलिएको कोभिड–१९...

Default Thumbnail

कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रधानमन्त्री रोजगार कार्यक्रम कैलालीको मोहन्याल गाउपालिकामा सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम कैलालीको मोहन्याल गाउपालिकामा सुरु भएको छ । मोहन्याल गाउपालिका वडा नम्बर २,६,र ७ मा कार्यक्रम सुरु...

थप एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार...

रुपन्देहीमा बन्चरो प्रहार गरी पाँच जनाको सामूहिक हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि...

काेराेनाबाट थप एक जनाकाे मृत्यु, मर्नेकाे संख्या १४ पुग्याे

कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा...

1 … 86 87 88 89 90 … 230

राष्ट्रिय समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.