भारतिय फिल्म उद्योग बलिउडका अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। पछिल्लो समयमा भारतिय अभिनेताहरु नेपाल आउने क्रम बढ्दो छ। अर्जुन कपुर सोमवार बुद्ध अरको फ्लाइटबाट पोखरा पुगेका हुन्।
बुद्ध एअरले आफ्नो सामाजिक सञ्जालमा अर्जुन कपुर नेपाल आएको पुष्टी गर्दै फोटो राखेको छ।
अर्जुन कपुर किन नेपाल आएको भन्ने प्रष्ट नभएपनि उनी आफ्नो नयाँ फिल्म ‘इन्डिया मोस्ट वान्टेड’ को सुट गर्न नेपालको आएको हुन सक्ने अड्कल छ।
Bollywood actor, Arjun Kapoor @arjunk26 with our employees at TIA, #Kathmandu.
It was a delight to have him on board our flight from Kathmandu to #Pokhara. Thank you for flying with us. #BuddhaAir #FlyWithUs pic.twitter.com/q1tFLB0waY
— Buddha Air (@AirBuddha) August 27, 2018