बलिउड अभिनेता अर्जुन कपुर नेपालमा

मङ्लबार, भदौ १२, २०७५, । 

भारतिय फिल्म उद्योग बलिउडका अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। पछिल्लो समयमा भारतिय अभिनेताहरु नेपाल आउने क्रम बढ्दो छ। अर्जुन कपुर सोमवार बुद्ध अरको फ्लाइटबाट पोखरा पुगेका हुन्।

बुद्ध एअरले आफ्नो सामाजिक सञ्जालमा अर्जुन कपुर नेपाल आएको पुष्टी गर्दै फोटो राखेको छ।

अर्जुन कपुर किन नेपाल आएको भन्ने प्रष्ट नभएपनि उनी आफ्नो नयाँ फिल्म ‘इन्डिया मोस्ट वान्टेड’ को सुट गर्न नेपालको आएको हुन सक्ने अड्कल छ।

https://platform.twitter.com/widgets.js

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, भदौ १२, २०७५ (August 28, 2018, 9:17 am) मा द्वारा मनाेरञ्जन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै