Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

‘तिम्रो घरको वरिपरी’ युटुब ट्रेन्डिङको पहिलो स्थानमा

‘म यस्तो गीत गाउँछु २’ काे गित हाे ‘तिम्रो घरको वरिपरी’

User Photo
सोमवार, मंसिर ३०, २०७६
काठमाण्डाै ।

बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत युटुब ट्रेन्डिङको पहिलो स्थानमा रहेकाे  छ । यो गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएपनि गीतले भने १ नम्बरमा स्थान जमाएको छ ।

सार्वजनिक भएको ४ दिनमा १४ लाख भन्दा बढी भ्यूज पाएको यो गीतलाई दर्शकले रुचाएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथामा यो चलचित्र निर्माण भएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.