Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

धुर्मुस सुन्तलीकाे पहिलाे फिल्म सेन्टीभाईरसको गीत ‘घुम्न थाल्यो लौ है फनफनी’ सार्बजनिक

धुर्मुस सुन्तलीकाे पहिलाे फिल्म सेन्टीभाईरस फागुन ९ गते रिलिज हुदै

User Photo बिहिबार, पुस ३, २०७६
काठमाण्डाै ।

सुबिहानी फिल्मस् काे प्रस्तुती चलचित्र सेन्टीभाईरसको पहिलो गीत ‘घुम्न थाल्यो लौ है फनफनी’ सार्बजनिक भएको छ । सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) समेतकाे अभिनय रहेकाे चलचित्र सेन्टीभाईरस फागुन ९ गते रिलिज हुदैछ ।

रामबाबु गुरूङले निर्देशन रहेकाे चलचित्रमा दयाहाङ राइ, विल्सनबिक्रम राइ, बुद्धी तामाङ, राजाराम पाैडेल, बशन्त भट्ट, कमलमणी नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिस राइ र सुनिता घिमिरे लगायतकाे अभिनय रहेकाे छ ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.