ब्रेकअपकाे खुसी, इन्स्टामा सेक्सी तस्विर

सहमतिमै ब्रेकअप
बिहिबार, पुस १७, २०७६, काठमाण्डाै । 

अस्टिन विल्सनसँग ब्रेकअपपछि अमेरिकी गायिका ड्यामी लोभातो निक्कै खुसी देखिन्छिन्। हालै मात्र उनले इन्स्टाग्राममार्फत ब्रेकअपको सूचना सार्वजनिक गरेकी थिइन्।

त्यसको केही दिनमै उनले आफ्नो इन्स्टा अकाउन्टमा निक्कै सेक्सिला तस्बिरहरु सार्वजनिक गरिन्, जुन तस्बिरमा उनी निक्कै खुसी देखिएकी छन्।

ब्रेकअपपछि अहिले उनी आफ्नो आगामी एल्बमको तयारीमा जुटेकी छन्। गत नोभेम्बरमा ड्यामीले आफू अस्टिनसँग प्रेममा रहेको खुलाएकी थिइन्। यी दुवैको रोमान्स धेरै लामो चलेन र सहमतिमै ब्रेकअपको मोडमा पुग्यो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा गशिप अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ