Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

टेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा चलचित्र

User Photo
मङ्लबार, माघ ७, २०७६
काठमाण्डाै ।

चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको भिडियो सार्वजनिक भएकाे छ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ ।

माघ २४ गतेबाट रिलिज हुने यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन् ।


advertisement

चलचित्रमा सुशन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी छ । यो चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘सेल्फी किङ्ग’ नाम गरेको एक चर्चित टेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा यो चलचित्र बनेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.