Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

मोडल सुरज रावल अभिनित बोलको म्युजिक भिडियो सार्वजनिक

User Photo बुधबार, साउन १४, २०७७
काठमाण्डाै ।

हाल चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । दर्जन भन्दा बढी गितमा अभिनय गरेका मोडल रावलका भिडियोहरु दर्शक माझ निकै लोकप्रिय हुने गरेका छ्न । कंचनपुरका मोडेल रावलले उत्कृष्ट मोडलिङ्गका कारण चर्चामा छ्न ।

“तिम्रै भरमा पर्छु भन्नेले” बोलको गितमा बनेको भिडियोमा मोडल रावललाई नमिता राईले साथ दिएकी छिन । गित नवीन पुलामी मगर र प्रतिमा विश्वकर्माले गाएका हुन भने शब्द र संगित क्रमशः मधु कुँवर र कमल बस्नेतको रहेको छ । भिडियोलाई गौतम शेर्पाले निर्देशन गरेका हुन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.