थप १ हजार ३५६कोरोना संक्रमित , उपत्यकामा ६४७ कोरोना संक्रमित, ८२३ जना डिस्चार्ज

२४ घण्टामा १,३२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६६,६०० नाघेको छ।

सो अवधिमा दुई जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

अहिलेसम्म ४२९ सङ्क्रमितको मृत्यु भएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, अशोज ६, २०७७ (September 22, 2020, 5:03 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया