मोबाइलमै बैंक, स्क्रिनमै जोखिम, तपाईको सुरक्षा तपाइकै हातमा
नेपालमा डिजिटल बैंकिङको विस्तारले वित्तीय क्षेत्रलाई नयाँ दिशातिर धकेलिरहेको छ। केही वर्षअघिसम्म बैंकको काउन्टरमै निर्भर हुनु पर्ने सेवाहरू आज मोबाइलको सानो स्क्रिनमै अटाइदिन्छन्। भुक्तानीदेखि बचत, लगानीदेखि कारोबार-सबै कुरा अब अनलाइनबाटै…
