Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 26, 2026
सोमवार, बैशाख १४, २०८३

विप्लव समूहका सबैलाई पक्राउ गर्न देशभर सर्कुलर जारी, शंकास्पद गतिविधि गर्ने जाेकोही निगरानीमा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई कठोर बनाएको छ । देशभर...

विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुइ जना पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट...

मुलुकभर मौसममा बदली, बर्षा सहित हिमपातको सम्भावना

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का...

नेकपाद्वारा चरणबद्ध आन्दोलनको घोषणा,१६ गते नेपाल बन्द

विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम...

‘एसईई’ को प्रश्नपत्रमा त्रुटि नै त्रुटि, उत्तर लेख्नै अलमलमा विद्यार्थि

माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ...

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस

काठमाडाैं । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको...

मलेसियाले पठायाे नयाँ मापदण्ड, १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्दै

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ४ महिनापछि बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन मलेसिया सरकार तयार...

नेकपा (विप्लव) भित्र एक्लिए विश्वकर्मा, रिहाइका लागि गरेका गतिविधिमा पार्टीकाे शंका

नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका...

एसईई परिक्षा आज देखी सुरु, ७५ प्रतिशत हाजिरी नपुगेका परिक्षामा सहभागी हुन नपाउने

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आज देखी देशैभरी सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन...

Post By: नयाँ मिडिया बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.