काबुलकाे ट्युसन सेन्टरमा आत्मघाती विस्फोट, ४८ जना मृत्यु ६७ जना घाइते

काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ । विस्फोटमा परी......

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौं ।वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा...

सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्हः समयमै सुचना पाएकाे प्रहरीले बचाउन सकेन अपहरित निशानलार्इ

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ । बलियो...

शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको...

दाङमा बस बग्यो, नेपालगञ्ज डुब्यो

घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् ।...

नारायणगढ-मुग्लिन सडकखण्डकाे दुर्इ ठाँउमा पहिराे, राति देखी सडक अवरूद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...

कैलालीकाे गप्कामा भ्यान दुर्घटना १ काे मृत्यु १० घाइते

रमेश बजगाइ, कैलाली । कैलालीको लम्की चुहा- ८ गप्कामा विङगर भ्यान दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । घार्इतेकाे उपचारको क्रममा...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको दुई ठाउँमा पहरिो खसेपछि सडक अवरुद्ध...

महाकालीमा बगेर बालक बेपत्ता

महाकाली नदीले बगाएर डडेल्धुरामा एक बालक बेपत्ता भएका छन् । जिल्लाको परशुराम नगरपालिका–५, परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगलबार...