हार्दिक श्रद्धाञ्जली

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । ‘मलाई भाउजूले नै फोन गर्नुभएको......

दुर्घटना

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

लमजुङ बेँसीशहर-चोम सडकअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको...

दुृर्घटना

चार छोराछोरीसहित कर्णालीमा हाम फालेकी सुकीको गर्भमा ४ महिनाको शिशु

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर...

भारतमा हिमपहिरो

भारतको उत्तराखण्डमा हिमपहिरोः ५० जनाको शव र २३ मानव अंग भेटियाे, १५० अझै बेपत्ता

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान...

भूकम्प

बझाङको केन्द्र भएर सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प...

बसमा आगलागी

यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् ।...

दुर्घटना

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ कठुवारमा सोमबार...