गजल
उधारो जिन्दगीनिश्चल
३ बर्ष अगाडि
नगद खोज्दा खोज्दै भुल्छ मान्छे, जिन्दगी उधारो छ । यही जिन्दगी हो, कसैलाई दिक्क छ कसैलाई प्यारो छ । जसले जे गराेस, भाेगाेस, जन्म र मृत्यु त हुन्छ हुन्छ, चाहेर पनि मृत्यु नपाउनहरूकाे जिन्दगी झन गाह्रो छ । केही गर्नेहरु नै संसार हल्लाउछन, सत्य यही हो तर खाेज्दा अवसर नै नपाउनेहरूकाे जिन्दगी कति साह्रो......