Naya Media
मङ्लबार, मंसिर ८, २०८३
| | November 23, 2026
मङ्लबार, मंसिर ८, २०८३

महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती, १३ बर्षमा १२ किमि मात्र नहर तयार

महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो...

कैलालीमा भीषण आगलागी, डेढ करोडको क्षति (भिडियो सहित)

कैलालीको बर्दगोरीया गाउँपालिका १ सडकपुर बौनियाँ बजारमा आगलागी भएको छ । स्थानिय व्यापारी प्रकाश नाथको इलेक्टोनिक्स पसलको गोदाममा आगलागी...

रूखमा झुण्डिएको अवस्थामा किशाेरीकाे शव, मृतककाे काेठामा नागरिकता र फाेटाे भेटिएपछी युवक नियन्त्रणमा

बैतडीको मेलौलीमा एक किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मेलौली नगरपालिका वार्ड नं. ७ बनालीमा १९ वर्षीय किशोरी...

सुदरपश्चिममा प्रहरीमाथि अर्काे आरोप- वृद्धकाे कुटेर हत्या भएकाे भन्दै पाँच प्रहरी विरूद्ध मुद्दा दायर

बैतडीको पाटनमा एक वृद्धको मृत्युको घटनामा प्रहरीमाथि नै आरोप लागेको छ । पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले...

सात बर्षीय बालिका बलात्कारका आरोपित भगाैडा असई खरेल महेन्द्रनगरबाट पक्राउ

सात वर्षीया बालिका बलात्कारका आरोपित अन्ततः महेन्द्रनगरको बसपार्कबाट पक्राउ परेका छन् । शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि...

अछाममा क्याम्पस भवनकाे जग खन्दा भेटियाे सुनचाँदी, मजदुरमा भागवन्डा नमिल्दा बाहिरियाे रहस्य

क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि...

1 … 47 48 49 50 51 … 58

सुदुरपश्चिम बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.