बलिउड

करीना ११ वर्षकी हुँदा हेरेकी थिइन अभिनेता सैफकाे पहिलाे विवाह समाराेह

बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् ।

सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो । उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए ।

उक्त विवाह समारोहमा पुगेकी थिइन् करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, सन् २००४ मा सैफ र अमृताको सम्बन्धविच्छेद भयो ।

सैफ र करीनाको भेट ओमकारा फिल्मको सेटमा भएको थियो । करीना शाहिद कपूरसँगको ब्रेकअपका कारण तनावमा थिइन् । सोही समय सैफसँग नजिक भएकी थिइन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, फाल्गुन १३, २०७७ (February 25, 2021, 9:07 am) मा द्वारा फिल्मी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै