Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

अन्य फिल्मकाे तुलनामा छिटै युटुब

User Photo शुक्रबार, चैत्र १४, २०७६
काठमाण्डाै ।

गत तिहारमा रिलिज भएको चलचित्र ‘पोई पर्यो काले’ युटुबमा रिलिज भएको छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको ८ गतेबाट हलमा रिलिज भएको थियो । चलचित्रले सुखद व्यापार पनि गरेको थियो ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिका पुजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भुमिका छ ।

हलमा रिलिज भैसकेको नयाँ नेपाली चलचित्र युटुबमै रिलिज भएपछि दर्शकले खुशी व्यक्त गरेका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.