Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

हेर्नुहाेस- सन्दीप क्षेत्रीकाे सर्ट मुभि ‘लकडाउन’

कुनै पनि कलाकार संग नभेटेरै बन्याे चलचित्र

User Photo शनिबार, बैशाख १३, २०७७
काठमाण्डाै ।

हाँस्यकलाकार सन्दीप क्षेत्रीले निर्माण गरेकाे सर्ट मुभि लकडाउन युवट्युवमा सार्वजनिक भएकाेछ । होम क्वारेन्टाइनमा बसिरहेकै वेला हाँस्यकलाकार सन्दीप क्षेत्रीले एक छोटो चलचित्र बनाएका हुन । उनले घरमा बसेर नै विभिन्न कलाकारहरु अभिनय गराएर भिडियो तयार गरेका छन् ।

उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ लगायत पनि छन ।

तर रमाइलाे कुरा के छ भने उक्त भिडियो बनाउन वा छायाँङ्कनका लागी कुनै पनि कलाकार एक अर्कासंग भेट गरेकाछैनन । सन्दीपले कुनै कलाकारलाई भेटेर तयार गरेका होइनन् । सबै कलाकारहरुलाई सन्दीपले उनीहरुको भूमिका पठाए । उनीहरुले बोल्नु पर्ने संवाद पठाए । सोही अनुरुप कलाकारहरु आफैँले उक्त भिडियो खिचेर सन्दीपलाई पठाए ।

सन्दीप आफैँले लेखेको उक्त छोटो चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक युवाको कथालाई प्रस्तुत गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.