
नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तारलाई तिव्रताका साथ अघि बढाएकाे छ ।
यसै क्रममा मिती २०७७ साल माघ २० गते सरस्वती मावि, चौकुने- १०, घाटगाँउमा अनेरास्ववियुकाे ५१ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी दिएकाछन।
माघ ११ गतेको अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतको निर्णय अनुसार जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी गठन गर्ने अभियान सुरु भएकाे चलाउनेले बताए ।
सरस्वती माविमा जिल्ला सदस्य चलाउनेकाे संयाेजकत्वमा एक कार्यक्रम गर्दै कमिटी घाेषणा गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अथिती जिल्ला कमिटी कार्यलय सदस्य केशब साउद, विशेश अतिथीमा नेकपा का आदिवासी जनजाति को केन्द्रीय सदस्य क नैन बहादुर राझी विशेषअतिथि जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यापुर जनता बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष जीवन तिरुवा रहेका थिए ।
कार्यक्रम संचालन जिल्ला कमिटी सचिवालय सदस्य तथा चौकुने गाउँ कमिटिका सचिव रिता कुमारी रोकाय ले गरेका थिए ।
सरस्वती माविको इकाइ कमिटीकाे अध्यक्षमा मातृका खनाल चयन भएकाछन । त्यसैगरी उपाध्यक्षमा जमुना बिस्ट, सचिवमा रमेश थापा, सह-सचिवमा गणेश बिक, पबित्रा थापा, बिनोद न्याैपाने र काेषाध्यक्षमा कल्पना खनाल रहेकाछन ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द