Naya Media
शनिबार, कार्तिक ७, २०८३
| | October 24, 2026
शनिबार, कार्तिक ७, २०८३

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदै

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन...

अध्यक्ष ओलीको जनप्रतिनिधिलाई निर्देशन- पार्टी विरोधि नहुनु फेरि अर्को चुनाव पनि आउँछ

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्। नेकपा एमालेबाट निर्वाचित...

प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, प्रधानमन्त्री अस्वस्थ हुदाँ संसदमा जवाफ दिने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउछौ, हेलिकप्टरमा भाग्न छुट दिन्छौं- राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका...

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका पुरुष कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला

जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका-...

भारतको हवाई हमलापछि पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द, परीक्षा स्थगित

पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था...

सेती अस्पतालको तेस्रो तलाबाट हामफालेका मृर्गौला पीडित बिरामीको घटनास्थलमै मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत मृर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।...

शिक्षक आन्दोलनमा घाइते प्राइम टेलिभिजनकी पत्रकारको आँखामा गम्भीर चोट

आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।...

नवनियुक्त शिक्षामन्त्री पन्तले फेरी शिक्षकहरूलाई वार्तामा बोलाए

सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् ।...

प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री...

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले भांगो खेतीलाई दियो कानूनी मान्यता

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले भांगो खेतीलाई वैधानिकता दिएको छ। नेपाल सरकारले हालसम्म भांगो खेतीलाई कानुनी रूपमा अनुमति नदिए पनि गाउँपालिकाले...

1 … 4 5 6 7 8 … 343

Post By: नयाँ मिडिया बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.