फरक विश्व
कान भित्र साङ्लाकाे घर, जाँच गर्दा चिकित्सक नै चकितकानबाट निकालियाे १० वटा साङ्ला
नयाँ मिडिया
३ बर्ष अगाडि
‘मेरो कानमा ठूलै चोट परेको छ’ यसो भन्दै २४ वर्षीय व्यक्ति उफ्रिँदै अस्पताल पुग्छन् । एल भि नाम गरेका युवा दाहिने कानमा तीव्र दुखाई भएपछि अस्पताल पुग्छन्। यो दुखाइ पछि ठूलै समस्या बन्यो। उनको कानको जाँच गरेपछि अस्पतालका चिकित्सक नै अचम्ममा परे। द न्यु योर्क पोष्टका अनुसार उनको कानमा केही वस्तुले कोरेको वा केही......