Naya Media
शनिबार, साउन ३०, २०८३
| | August 14, 2026
शनिबार, साउन ३०, २०८३

वीर अस्पतालका डाक्टरकाे मनपरी, हाजिर लगाउछन तर अस्पतालमा बस्दैनन

काठमाडौं । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने...

पक्राउ सुचिमा मेयर देखी मन्त्री सम्म, के समाउन सक्ला त प्रहरी ?

काठमाडौं । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता...

सात करोड चन्दा असुलीकाे अाराेपमा पुर्वमन्त्री विश्वकर्मा पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...

इन्काउन्टरबारे सांसद अधिकारीको प्रश्न : प्रहरीलाई यस्तो छुट दिएको हो ?

काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काँडाघारीका बालक निशान खड्काको हत्यामा कसको दोष हो भनी सरकारलाई प्रश्न गरेका छन्...

बोक्सी आरोप प्रकरण : बोक्सी आरोपमा निर्घात कुटाइ खाएकी काली, काखे बालबालिका च्यापेर ज्यान जोगाउन भागेर सदरमुकाम

गोरखा। सुरक्षा दिन गएको प्रहरीसमेत कुटाइ खाएर फर्किएपछि बोक्सी आरोप खेपिरहेका कासीगाउँका काली गुरुङको परिवार भागेर सदरमुकाम आइपुगेको छ।...

र्इन्काउन्टरमा मारिएका अपहरणकारीहरूका घरबेटी भन्छन- ‘उनीहरूलार्इ प्रहरीले डेराबाटै पक्रेर पिट्दै नियन्त्रणमा लिएको हाे’

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का अाफ्नै पसलका  नियमित ग्राहक गोपाल तामाङ द्वारा अपहरणमा परे । अपहरण...

र्इन्काउन्टर संगै समाप्त भयाे प्रमाण, नयाँ कानुनले भराउने क्षतिपुर्ति पनि नपाउने भए खड्का परिवार

काठमाडौं । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था भए पनि अपहरणकारीबाट काँडाधारीमा मारिएका बालक निशान खड्काका...

चियापसलकी सञ्चालकसँग ४० लाख फिरौती माग नै संकास्पद, रहस्य उजागर गर्न भन्दा, पर्दा लगाउने हतारमा प्रहरी

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन...

डेरामा पुगेर ढोका लगाएर पिटेर गाडीमा ल्याएका अपराधी संग कसरी भयाे मुटभेट ? प्रायोजित इन्काउन्टर जसले अपराधको उद्देश्य छोपियो ! 

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन...

गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल, हत्यापछी शव पुरेर अाफ्नै काेठामा सुतेका थिए अपहरणकारी

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला...

सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्हः समयमै सुचना पाएकाे प्रहरीले बचाउन सकेन अपहरित निशानलार्इ

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ । बलियो...

अपराध बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.