कोरोना संक्रमण

रौतहटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

नयाँ मिडिया ९ महिना अगाडि

रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर......

काेराेना

आज थप दुई जना डिस्चार्ज भए संगै निकाे हुनेकाे संख्या ७ पुग्याे

आज थप दुई जना निको भएर डिस्चार्ज भएकाछन । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष...

काेराेना संक्रमण

थप तीन जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्याे

थप तीन जनामा संक्रमणको पुष्टि भएकाे छ । आज थप तिनजनामा संक्रमण पुष्टी भए संगै नेपालमा कोरोना संक्रमितको संख्या...

डब्लूएचओकाे चेतावनी

डब्लूएचओकाे गम्भीर चेतावनी- ‘विश्वले अझै नराम्रो रुप देख्नेछ’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम...

कोरोना संक्रमण

उदयपुरमा थप थप ११ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४२ पुग्याे

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा...

संक्रमणमाथी जित

धनगढीका युवक पनि ३० दिनकाे अस्पताल बसाइपछि काेराेना जितेर घर फर्किए

धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका छन्। सुदूरपश्‍चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज...

संक्रमण पुष्टि

उदयपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३२ पुग्याे

उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि...

चारजना डिस्चार्ज

लम्कीका युवक केहीबेरमा डिस्चार्ज हुँदै

धनगढी। कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको...

काेराेना पाेजटिभ

नेपालमा एकैदिन थप १४ जनामा संक्रमण पुष्टी, संक्रमित संख्या ३० पुग्याे

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा...