NayaMedia

Advertisment

SKIP THIS

काेराेना संक्रमण

भारतले कोरोना विरुद्धको खोप नदिएपछि चिनबाट खोप ल्याउने प्रकृयामा सरकार

तत्काल भारतको सेरम कम्पनीले कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यात नगर्ने बताएपछि सरकारले अर्काे मुलुकबाट खोप ल्याउने प्रकृयामा छलफल अगाडि बढाएको छ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा उत्पादन भएको र नेपालमा आपतकालिन अनुमती पाइसकेको भेरोसेल खोप खरिद गर्ने विषयमा छलफल अघि बढाएको हो। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो।......

काेराेना अपडेट

९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु, २७०७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार...

काेराेना संक्रमण

काठमाडौं उपत्यका कोरोनाकाे उच्च मारमा, निषेधाज्ञा पछी मात्रै १४ हजार भन्दा बढी नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यका कोरोना दोस्रो लहरकाे उच्च मारमा परेकाे छ । यहाँ वैशाख १६ गते पछी मात्रै १४ हजार नयाँ...

निषेधाज्ञा

सुर्खेतमा तीन सय बढी सक्रिय संक्रमित, भाेली देखी निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार...

रकम भुक्तानी

मृतक साउदकाे परिवारलाई एलआइसी लम्कि द्वारा जीवन बिमा वापतको रकम भुक्तानी

कैलालीको बर्दगोरीया गाउँपलिका वडा नम्बर १ निवासी स्वर्गीय अम्मबर बहादुर साउदको धर्मपत्नी बिष्णा देवी साउदलाई जीवन बिमा बापतको २...

जय सीताराम

बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु, मूर्तिहरु आज देवघाटमा राखिने

बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु भएको छ। चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार...

काेराेना संक्रमण

काेराेना जाेखिममा बालबालिका, दुई सातायता संक्रमण तिव्र

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि...