पर्यटन

सगरमाथामा ट्राफिक जामका कारण मृत्यु हुनेहरुको संख्या १० पुग्याे

यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन

नयाँ मिडिया २ बर्ष अगाडि

सगरमाथा शिखरमा ट्राफिक जामका कारण मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेको छ । यसैका कारण कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ । पछिल्लो पटक ४४ वर्षीय बि्रटिश नागरिक रोबिन......