स्वास्थ्य
अनुसन्धानकर्ता भन्छन- धेरै बाच्न धेरै सुत्नुपर्छ, मीठो निद्रा कसरी पार्ने ?निन्द्राले गर्ने बेफाइदा केही छैन
नयाँ मिडिया
३ बर्ष अगाडि
निन्द्रा हरेक प्राणीलाइ अत्यावश्यक हुन्छ । यति सम्म की यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्चिनै पर्छ । निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्, “यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्”। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको......