Naya Media
मङ्लबार, भदौ २, २०८३
| | August 18, 2026
मङ्लबार, भदौ २, २०८३

प्रहरीकाे लिखित परीक्षामा नक्कली परीक्षार्थी, अर्काकाे परिक्षा दिदै गरेका २२ जना पक्राउ

लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा...

Default Thumbnail

सरकारकाे सफलता- दुई अतिवादी प्रवृत्तिकाे सुरक्षित अवतरण

२०७२ साला नयाँ संविधान जारी भएपछि मूलधारका राजनीतिक शक्तिहरु त्यही संविधानको वरिपरि गोलबद्ध भए । उनीहरु संविधानको स्वामित्व लिँदै...

Default Thumbnail

कांग्रेस र दाहाल- नेपाल समूह सहकार्य, दुबै पक्ष एक-आपसमा सशंकित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले...

Default Thumbnail

नेपाली आकाशमै इन्टरनेट सुविधा प्रयोग गर्न पाउने

विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १०...

Default Thumbnail

एकताको सम्भावना छैन, अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो- माधव नेपाल

दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने...

Default Thumbnail

सरकार र विप्लव समूहबीच वार्ता सफल, भाेली प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो...

Default Thumbnail

विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई निर्देशन

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु...

Default Thumbnail

आज देशभरका अदालतमा शोक बिदा

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश...

Default Thumbnail

म्यानमारमा प्रदर्शनकारीमाथी सेनाले गोली चलाउँदा एकै दिन ३८ जनाकाे मृत्यु

म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि...

Default Thumbnail

प्रतिदिन कारोबार- मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्म

विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने...

1 40 41 42 43 44 128

मुख्य समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.