Naya Media
मङ्लबार, कार्तिक १०, २०८३
| | October 27, 2026
मङ्लबार, कार्तिक १०, २०८३
Default Thumbnail

राजपरिवारले हेर्ने नारायणहिटी दरबार भित्रकाे हलमा सर्वसाधारणले फिल्म हेर्न पाउने

नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् ।...

Default Thumbnail

नयाँ नजिर प्रतिपादन- प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने

प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको...

Default Thumbnail

नेपालीकाे खर्च बढ्दाे क्रममा, आम्दानीको ९१.१ प्रतिशत खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता...

Default Thumbnail

माधव नेपाल समुह कि एमाले कब्जा गर्छ कि विद्रोह गर्छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका...

Default Thumbnail

ईपीएस परीक्षा उत्तीर्ण गरेका र पुनः काेरिया जान तयार साढे बाह्र हजारले काेरिया जान पाएनन

कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५...

Default Thumbnail

प्रदेश इन्चार्ज भीम रावल कि लेखराज भन्ने विवाद हुँदा सुदुरपश्चिममा एमाले कार्यक्रता बिच झडप

सुदुर पश्चिम प्रदेश इन्चार्ज भीम रावल कि लेखराज भन्ने विवाद हुदा सुदुरपश्चिममा एमाले कार्यक्रता बिच झडप भएकाे छ ।...

Default Thumbnail

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रकाे निर्णय

नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ। बुधबार पार्टी...

Default Thumbnail

कलंकीबाट दुई महिला पाकेटमार पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव...

Default Thumbnail

लोकसेवा आयोगले माग्याे कर्मचारी (सूचना सहित)

लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक...

1 … 39 40 41 42 43 … 129

मुख्य समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.