Naya Media
आइतवार, कार्तिक २९, २०८३
| | November 15, 2026
आइतवार, कार्तिक २९, २०८३

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने काुनन निर्माण हुदै

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।अनौपचारिक छलफल थालिसकेको आयोगले...

मिर्गौलाको कार्यक्षमतामा ह्रास आए पछी पुनः सिंगापुर जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ...

रवि लामिछानेसहित तीनै जनालाई मध्य रातमा पुर्याइयाे चितवन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई मध्य राती नै चितवन...

आठ दिन सम्म मनाइने सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज देखी आरम्भ

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम...

जनमत पार्टीका अध्यक्ष सीके राउत यसरी बन्दैछन उपनिर्वाचनबाट सांसद

विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ...

सुनकाे मुल्य पुग्याे प्रतिताेला ७१ हजार, कारोबार ठप्प

तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको...

सन्दीप लामिछानेलाई अमेरिकाले गर्याे भिसा दिन अस्वीकार

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन...

Default Thumbnail

मेयर ममता प्रसाद चौधरीले गरे गाडीको चरम दुरुपयोग, परिवार सहित काठमाण्डौमा

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले बारम्बार सार्वजनिक गाडीको दुरुपयोग गर्ने गरेका छन । नगर बासिहरूको सेवा र...

छिमेकीको कुटाईबाट गम्भीर घाइते रामजानकी ३९ दिन पछी अस्पताल भर्ना

छिमेकीको कुटाई बाट गम्भीर घाईते भएकी लम्कीचुहा नगरपालिका वडा ८ गप्काकी रामजानकी डँगौरा थारुले ३९ दिन सम्म पनि न्याय...

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा

मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा...

राष्ट्रिय समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.