Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३
Default Thumbnail

आज आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी...

Default Thumbnail

शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने, आजै प्रधानमन्त्रीको सपथ

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका...

Default Thumbnail

सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जित हारको रुपमा नलिन कांग्रेसकाे अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ । नेपाली कांग्रेसका सभापति...

Default Thumbnail

मध्यावधि निर्वाचनको कार्यतालिका तयार, साउन १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरिने

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम...

Default Thumbnail

सप्तकोसी व्यारेजमा रातो बत्ती, त्रासपुर्ण रात विताउन बाध्य स्थानिय, भारतले ढोका खोल्न मानेन

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च...

Default Thumbnail

२४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु, ३८५३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा...

Default Thumbnail

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्ष सूर्यकुमार श्रेष्ठकाे हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा...

Default Thumbnail

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारकाे निर्णय

सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार...

Default Thumbnail

जसपा विवाद निरुपणको प्रक्रिया सुरु, आयोग द्वारा महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग

निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी...

Default Thumbnail

कैलालीमा निषेधाज्ञा १४ गते सम्म थप, निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने

कोरोना संक्रमण नियन्त्रणका लागि कैलालीमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा...

Default Thumbnail

सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेता पूर्व राज्यमन्त्री तप्त विष्टको निधन

नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने...

Default Thumbnail

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको...

1 24 25 26 27 28 230

राष्ट्रिय समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.