गृहकाे निर्णय यातायात मन्त्रालयले मानेन, १२५ टिपरलाई २४सै घण्टा चल्न अनुमति

साँझ ८ बजेअघि उपत्यकामा टिपर छिर्न नपाउने गृह मन्त्रालयको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उल्टाउन थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा लागू भएको नियमसँगै उपत्यकावासीले टिपरको आतंकबाट राहतको महसुस गरे पनि गृह मन्त्रालयको योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोडेको हो । टिपरले दुर्घटना बढाएको भन्दै गृह मन्त्रालयले उपत्यकामा बिहान ५ बजेदेखि......

वीर अस्पतालका डाक्टरकाे मनपरी, हाजिर लगाउछन तर अस्पतालमा बस्दैनन

काठमाडौं । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने...

र्इन्काउन्टरमा मारिएका अपहरणकारीहरूका घरबेटी भन्छन- ‘उनीहरूलार्इ प्रहरीले डेराबाटै पक्रेर पिट्दै नियन्त्रणमा लिएको हाे’

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का अाफ्नै पसलका  नियमित ग्राहक गोपाल तामाङ द्वारा अपहरणमा परे । अपहरण...

र्इन्काउन्टर संगै समाप्त भयाे प्रमाण, नयाँ कानुनले भराउने क्षतिपुर्ति पनि नपाउने भए खड्का परिवार

काठमाडौं । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था भए पनि अपहरणकारीबाट काँडाधारीमा मारिएका बालक निशान खड्काका...

फोहोर व्यवस्थापन हुन नसक्दा काठमाण्डाैमा महामारीको खतरा, फाेहाेर फाल्ने ठाँउ नै भरि सक्याे

काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ...

नारायणगढ-मुग्लिन सडकखण्डकाे दुर्इ ठाँउमा पहिराे, राति देखी सडक अवरूद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...

बिदामा बसे कामु प्रधानन्यायाधीश जोशी, अाफ्ना शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बस्ने भएका छन । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा...

संसद भवनछेउमै सांसद पालको कञ्चटमा पेस्तोल, प्रहरीको नोटिसमै छैन घटना

काठमाडौं । मंगलवार राति करीब १२ बजेको थियो । प्रहरी प्रधान कार्यालयको सुरक्षा चुनौति सर्वेक्षण तथा समन्वय शाखाका प्रहरीबीच...

चितवनमा मिर्गौला तस्करी, पाँच जना पक्राउ

चितवन । मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका...