शोकमा गाउँ

श्रीमतीलाई ‘गोली चल्यो फोन राख’ भनेका अर्जुन संग फेरी कुरा हुन पाएन

६ महिनाअघि मात्र भएकाे थियाे अर्जुनकाे विहे

नयाँ मिडिया १० महिना अगाडि

नयाँ वर्षकै दिन भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन्......

१३औं साग

महिला फुटबलमा नेपालकाे विजयी सुरुवात

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-०...

दुर्घटना

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३ घाइते

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना...

लाेकसेवा परिक्षा

आदिवासी जनजातिकाे आन्दाेलन प्रभावहिन, प्रश्नपत्र च्यात्न खोज्ने ४ जना प्रहरी नियन्त्रणमा

स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गरेका...

राजनिती

मनाङे सुध्रन चाहेर पार्टीमा आएको भन्दै मुख्यमन्त्री द्वारा खुसी व्यक्त

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बिहीबार कास्कीमा एक...

अदालत

लुम्बिनी क्षेत्रका उद्योग तत्काल बन्द गर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको...

दुर्घटना

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।आज बिहान नारायणगढबाट बुटवलतर्फ...

दुर्घटना

महेन्द्रनगरबाट आईरहेकाे बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर...

जेलबाटै लागूऔषध काराेबार, श्रीमान मिलाइदिने श्रीमती पुर्याइदिने

नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका...