विकाश

खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान, जोखिम अझै कायमै

नियमित उडानको माग

नयाँ मिडिया ५ महिना अगाडि

पहिरोका कारण चर्किएको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान भएको छ। दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थल पहिरोको कारण २१ म्हिनादेखि अवरुद्ध थियो। मंगलबार नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो। उक्त जहाजमा काठमाडौंबाट प्रदेशसभा सांसद रामकुमार राई र उषाकला राई आएका थिए। जिल्लाका तीन विमानस्थलमध्ये दिक्तेलबाट सबैभन्दा नजिकको र बढी प्रयोगमा......

मुल्य बृद्धी

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ...

सहकारी

एक हजार पाँच सय सहकारी सञ्चालककाे सेवा, सुविधा रोक्का

युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट...

राजनिती

गाँजा माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरुले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता...

राजनिती

एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन् । सत्तारुढ नेकपा...

यतिलाई कती ?

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षका लागी यतीलाई

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई दिइने भएकाे छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी...

उखु किसान

किसानको रकम भुक्तानी नगरेसम्म चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको...

समाचार

कस्तुरी पालेर बिना बेच्न पाइने, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दिन्छ कस्तुरी

बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला...

जापान राेजगारी

जापानले माग्याे नेपालबाट १ हजार कामदार, जनवरी र मार्चमा परिक्षा

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक...