Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

लेबनानमा नेपाली शान्ति सैनिक तैनाथ क्षेत्रमाथि आक्रमण, सबै सैनिक सुरक्षित

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार...

अमेरिकाविरुद्ध शक्तिशाली जवाफ फर्काउन हाम्रा सैनिकहरुको औंला ट्रिगरमा छ- ईरानी विदेशमन्त्री अब्बास

ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले कुनै पनि सम्भावित...

इन्कलाब मञ्चको बंगलादेश सरकारलाई २४ घण्टे अल्टिमेटम

बंगलादेशी नेता उस्मान हादीको हत्यामा न्यायको माग तीव्र भएको छ । इन्कलाब मञ्चले बंगलादेश सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको...

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । स्थानीय दक्षिण अफ्रिकी मिडियाका अनुसार जोहानेसबर्गको पश्चिममा रहेको...

एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एसेज सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।आइतबार बिहान तेस्रो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई ८२...

टेक्सास गोलीकाण्डमा एक बालक सहित एकै परिवारका तीन नेपालीभाषीको मृत्यु

अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् । टेक्सासको...

गर्भवती भएको तीन महिनापछि बच्चा महिलाको कलेजोमा हुर्किदै गरेको थाह भएपछि

गर्भावस्थाको एउटा चकित पार्ने घटना प्रकाशमा आएको छ। यो घटना अनौठो छ किनभने भ्रूण पाठेघरमा नभइ महिलाको कलेजोमा विकास...

उत्तराखण्डको बाढीपहिरोमा कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन

भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी तथा पहिरोपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन भएका छन्। मंगलबार...

भारतको हवाई हमलापछि पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द, परीक्षा स्थगित

पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था...

इजरायली हवाई आक्रमणमा हमासका राजनीतिक नेता र उनकी पत्नीको मृत्यु

इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ । हमासले आइतबार बिहान...

1 2 3 34

अन्तर्राष्ट्रिय बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.