भारतका पूर्व रक्षामन्त्रीको निधन

नयाँ मिडिया ४ महिना अगाडि

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर उनको मृत्युमा गहिरो......

अन्तराष्ट्रिय

भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्याे, एकै दिन ६१ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म...

खेलकुद

८–२ को लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त

स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो...

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो...

च्याम्पियन्स लिग : बार्सिलोनाको पोस्टमा वार्यनको ८ गोल

यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन...

किम जोङद्वारा सीमाका मुख्य शहरमा लकडाउन घोषणा

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण...

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड १० लाख नाघ्यो

विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार...

अन्तराष्ट्रिय

भारतमा २४ घण्टामा थपिए ६७ हजार बढी कोरोना संक्रमित

पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी...