थप १०९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना...
पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना...
नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित...
श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ । शुक्रबार...
शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण...
वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान...
काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको...
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको निधन भएको छ। गत साउन १...
मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या...
काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले...
पटक-पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार...
कैलाली । सर्पले डसेर कञ्चनपुरमा मंगलबार एकजनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी...
दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८...
नोवस मिडिया ग्रुप प्रा.लि.
द्वारा सञ्चालित
सम्पादक
निम क्षेत्री
सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६
प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४