Naya Media
आइतवार, कार्तिक २९, २०८३
| | November 15, 2026
आइतवार, कार्तिक २९, २०८३

मासु पकाउन नमान्दा लुगा काटने कैचीले श्रीमतीकाे हत्या

दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी...

 शैक्षिक भ्रमण गएका जेभियर्स कलेजका विद्यार्थी मृत भेटिए, आफन्त द्वारा छानविनको माग

बौद्धको जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी मृत भेटिएका छन् । शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता...

समता अस्पतालमा झुण्डिएको अवस्थामा महिलाको शव, आफन्त द्वारा अस्पतालमा तोडफोड

राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा...

कांग्रेस सांसदहरुको नाराबाजी, रोष्टममा पुगेका प्रधानमन्त्री बाेल्नै नपाइ फर्किए

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे...

अव ४ दिनमा घट्छ गर्मि

पछिल्ला केहि दिनयता तापक्रम ह्वात्तै बढेको छ। उपत्यकाबासीहरु यत्तिको गर्मि पहिले महशुस नभएको बताउछन। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो...

११ महिनामा वैदेशिक रोजगारीमा गएका ५ सय २ जनाकाे मृत्यु

वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा...

नेपालमै दैनिक १५ जनाले गर्छन आत्महत्या, प्रबिधिकाे दुरूपयाेग मुख्य कारण

प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ...

यि १० बैंकलाई ब्रोकरेज सेवा संचालनको अनुमति

नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दिएको छ । केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी...

अध्यक्षका उम्मेद्वार गाैतमकाे प्रतिवद्धता, “काठमाण्डाै बारमा कुनै पार्टीकाे गन्ध आउनेछैन”

काठमाडौँ जिल्ला अदालत बार एकाइको यही असार १४ गते निर्वाचन हुदैछ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्, जस...

एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साता

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ...

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ सुरु, एपबाटै बुक गर्न पनि सकिने

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका...

राष्ट्रिय समाचार बाट चर्चित

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.