शव अहिले पनि घटनास्थलमै छ, तल झार्ने प्रयास हुदै
नयाँ मिडिया २ बर्ष अगाडि
ताप्लेजुङमा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको ज्यान गएको छ । बुधबार राति क्याम्प–४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गर्नुभएकाे छ। मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको उनीहरूलाई कञ्चनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाले जानकारी......