कञ्चनजंघा आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु, चिलीका एक आरोही बेपत्ता

शव अहिले पनि घटनास्थलमै छ, तल झार्ने प्रयास हुदै

नयाँ मिडिया २ बर्ष अगाडि

ताप्लेजुङमा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको ज्यान गएको छ । बुधबार राति क्याम्प–४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गर्नुभएकाे छ। मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको उनीहरूलाई कञ्चनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाले जानकारी......

जन्मका आधारमा पाएकाले पनि पाए वंशजका आधारमा नेपाली नागरिकता

जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली...

विमानस्थल क्षेत्रमा पुनः मौसम खराब, शव काठमाण्डाै ल्याउनै समस्या

नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ । बुधबार साँझ...

शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडे, खराब मौसमका कारण ल्याण्ड गर्नै समस्या

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडेको छ । गृहमन्त्रालयका प्रवक्ता...

१३ बर्षपछी फेरी हृदयविदारक हेलिकाेप्टर दुर्घटना, नेपालकै दुई ठुला भीआईपी चढेका हेलिकप्टर दुर्घटना ताप्लेजुङमै

ताप्लेजुङमा १३ वर्षकोबीचमा भीआईपी चढेको दुई वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधवार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

हेलिकप्टर दुर्घटना स्थलमा रहेका प्रत्यक्षदर्शी भन्छन ‘केही बाँकी छैन, तलबाट प्रहरी आउँदैछ’

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ । घटनास्थलमा स्थानीयबासी पुगेका छन्...

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना भएको स्थलमा अहिले पनि धुँवा आइरहेको छ- प्रत्यक्षदर्शी

काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर...

आफ्नो क्षेत्रमा बजेट नपठाए अनशन बस्ने सांसद लिङ्देनकाे चेतावनी

राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय...